२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

हुम्लाको कवाडी खोला थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१

  • सुर्खेत ।हुम्लामा कवाडी खोला थुनिएको छ ।

    हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार आज विहान साढे १० बजेको समयदेखि कवाडी खोला पूर्णरुपमा सुकेको छ ।

    ‘केही घण्टा अघिदेखि कवाडी खोला सुकेको छ,’ उनले भने, ‘खोलाको मुहानतिर पहिरो गएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी त्यसतर्फ गइसकेको छ । हामीले खोला तटिय क्षेत्रका नागरिकलाई सचेत रहन भनिरहेका छौं ।’

    हिमा गाउँपालिका–२, मा रहेको राक्षस तालबाट आउने उक्त खोलामा पहिरो गएर खोला थुनिएकोे अनुमान गरिएको प्रजिअ पोखरेलले उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij