२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तिलोत्तमा कलेजका कुशल बने एमबिबिएसमा काठमाडौ पछि पहिलो

तिलोत्तमा कलेजका कुशल बने एमबिबिएसमा काठमाडौ पछि पहिलो

तिलोत्तमा कलेजका कुशल बने एमबिबिएसमा काठमाडौ पछि पहिलो

तिलोत्तमा कलेजका कुशल बने एमबिबिएसमा काठमाडौ पछि पहिलो

तिलोत्तमा कलेजका कुशल बने एमबिबिएसमा काठमाडौ पछि पहिलो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा कलेजमा अध्ययान गरेका विद्यार्थी कुशल भट्टराईले चिकित्सशास्त्र (एमविविएस) प्रवेश परीक्षा- ०८१ मा देशभरमा पांचौ र भ्याली बाहिर पहिलो स्थानमा नाम निकालेका छन् ।
    पाल्पाबाट एसईई उत्तिर्ण गरेका उनले तिलोत्तमा कलेजमा कक्षा ११ र १२ मा अध्ययान गरेका थिए ।


    चिकित्साशास्त्रमा भ्याली बाहिर पूर्ण छात्रबृत्तिमा नाम निकालेका कुशल भट्टराईलाई क्याम्पसले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पञ्चेबाजा सहित नगरपरिक्रमा गराएको थियो । तिलोत्तमा क्याम्पसको उपलब्धीलाई सवै सामु प्रचार गर्दै विद्यार्थी कुशल भट्टराईले बुटवल, तिलोत्तमा, सिद्धार्थनगर नगरपालिकामा परिक्रमा गराइएको क्याम्पस प्रमुख आर.सी आचार्यले बताए ।


    विद्यार्थी कुशल भट्टराईले चिकित्साशास्त्रमा पूर्ण छात्रबृत्तिमा नाम निकाले संगै उनले ६० लाखको छात्रबृत्ती पाएका छन् ।
    कुशल बाहेक तिलोत्तमा क्याम्पसमै अध्यायन गरेका अन्य १३ जना विद्यँर्थीहरुले पनि चिकित्साशास्त्र छात्रबृत्तिमा नाम निकालेका छन् ।


    सो अवसरमा विद्यार्थी भट्टराईले तिलोत्तमा क्याम्पसको परिपक्क टिमका कारण आज सफलता हासिल गरेको बताए । आफुले एसईईमा ३ दशलव ८ जिपिए ल्याएर उत्र्तिण गरेको भएपनि शिक्षक र आफ्नो मेहनतले अहिले सफलता प्राप्त गरेको उनले बताए ।
    उनंले सहयाक क्याम्पस प्रमुख नवेन्दु ढकालले आफुलाई यो बीचमा धेरै सहयोग गरेको बताए । कुशल सहित विद्यार्थी एलिना शर्मालाई पनि क्याम्पसले सम्मान गरेको थियो । उनी पनि चिकित्साशास्त्र प्रवेश परीक्षा ०८१ मा उत्र्तिण भएकी छन् ।

    228664b0-c9d6-40f1-93d4-34c06ebf758b-1024x768.jpeg
    क्याम्पसको प्रवेश गेटबाट सुरु भएको सफलताको र्‍याली शान्तीचोक, देविनगर, गोलपार्क, बसपार्क, चौराह, योगिकुटी, मणिग्राम हुंदै भैरहवा पुगेर पुन क्याम्पसमा आएको थियो । र्‍यालीमा नौमती पञ्चेबाजा बजाउंदै विद्यार्थीलाई परिक्रमा गराइएको थियो ।
    यसअघि २०६७ मा रितेश कासौधन नेपाल प्रथम भएका थिए भने २०७२ मा सन्तोष भुसाल नेपाल द्धितिय भएका थिए भने हरेक वर्ष न्युनतम १० जनाले छात्रवृत्तिमा नाम निकाल्दै आएका छन। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij