२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु

चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु

चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु

चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु

चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • बुटवल । चट्याङ लागेर आज पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. १४ पर्सावल बस्ने ३५ वर्षिय ठाकुर नाथ कवँर रहेको प्रहरीले जनाएको छ ।

    बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कवँरको चट्याङ लागेर मृत्यु भएको हो ।

    चट्याङ लागेर घाइते भएका उनको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारका लागि लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहोराले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij