२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेपालमा गाडी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये महिलाभन्दा चार गुणा धेरै पुरुष

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाण्डौ ।  नेपालका गाडी दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये महिलाको तुलनामा चार गुणा धेरै पुरुष रहेका पाइएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ साउनदेखि २०८१ असारसम्म भएका सडक दुर्घटनामा १५ हजार एक सय ६८ जनाको ज्यान गएको छ । उनीहरूमध्ये १२ हजार तीन सय तीन जना पुरुष र दुई हजार आठ सय ६५ जना महिला रहेका छन् ।

    सडकमा हुने दुर्घटना कम गर्न ट्राफिक सचेतनासँगै सडक तथा पूर्वाधार निर्माण गर्दा जोखिम आँकलन गर्नुपर्ने खाँचो रहेको विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशक डा. वसन्तराज अधिकारीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij