२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवल बहुमुखी सहित त्रिविका ११ आंगिक क्याम्पसमा प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • बुटवल । बुटवल बहुमुखी क्याम्पससहित त्रिविका ११ आंगिक क्याम्पसमा प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । 

    त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुख नियुक्तिका लागि क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी आवेदन माग गरेको हो ।

    बुटवल सहित त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतलगायतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।

    योग्य उम्मेदवारले सात दिनभित्र आवेदन पठाउन सक्ने त्रिविले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij