२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कर्मचारी यूनियनद्धारा ३५औँ स्थापाना दिवसमा २२ जना दृष्टिबिहीन बिद्यार्थीलाई पोशाक

जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • परासी  । नेपाल निजामती कर्मचारी यूनियन पश्चिम नवलपरासीले दृष्टिबिहीन बिद्यार्थीलाई पोशाक बितरण गरेको छ । नेपाल निजामती कर्मचारी यूनियनले अफनो ३५औ स्थापना दिवसको अवसरमा दृष्टिबिहीन बिद्यार्थीलाई पोशाक बितरण गरेको हो । 

    आर्दश माधयमिक बिद्यालयमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको नेपाल निजामती कर्मचारी यूनियन नवलपरासीका जिल्ला अध्यक्ष सन्त गिरीले जानकारी दिए । उनले मानव र समाजिक सेवा अन्तर्गत बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको बताउदै नेपाल निजामती कर्मचारी यूनियन बिभिन्न रचनात्मक कार्य गदै आएको बताए । 

    नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रिय सदस्य हरि ज्ञवाली जिल्ला अध्यक्ष सन्त गिरी र  कर्मचारी यूनियनका पूर्व जिल्ला अध्यक्ष सुनिल लामिछाने तथा ,नेपाली कागँे्रसका कार्यबहाक सभापति बिक्रम यादव संयुक्त रुपमा दृष्टिबिहीन बिद्यार्थीलाई पोशाक बितरण गरेको यूनियनको जिल्ला सचिव सुन्दर खनालले जानकारी दिए । 

    सो अवसरमा बोल्दै केन्द्रिय सदस्य हरि ज्ञवालीले कर्मचारी यूनियनले कर्मचारीसंग जनता कार्यक्रम ल्याएको बताए । उनले कर्मचारी र जनतासंग भिन्न व्यवहार भएको व्यापक जनगुनासो रहेकोले यसलाई चिर्नको लागि र जनतासंग सेवा प्रवाह गुणस्तरी सेवा लगायतको बिषय रहेको भन्दै कर्मचारीसंग जनता कार्यक्रम ल्याईएको बताए ।

    आर्दश माधयमिक बिद्यालयमा अध्ययनरत २२ जना दृष्टिबिहीन बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको कर्मचारी यूनियन नवलपरासीले जानएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij