२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एकीकृत स्वास्थ्य कार्यक्रमकाे जिल्ला स्तरीय बार्षिक समीक्षा भुमहिमा सुरू

एकीकृत स्वास्थ्य कार्यक्रमकाे जिल्ला स्तरीय बार्षिक समीक्षा भुमहिमा सुरू

एकीकृत स्वास्थ्य कार्यक्रमकाे जिल्ला स्तरीय बार्षिक समीक्षा भुमहिमा सुरू

एकीकृत स्वास्थ्य कार्यक्रमकाे जिल्ला स्तरीय बार्षिक समीक्षा भुमहिमा सुरू

एकीकृत स्वास्थ्य कार्यक्रमकाे जिल्ला स्तरीय बार्षिक समीक्षा भुमहिमा सुरू
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • परासी ।पश्चिम नवलपरासीमा एकीकृत स्वास्थ्य कार्यक्रमकाे जिल्ला स्तरीय बार्षिक समीक्षा दुई दिने गाेष्ठी आजदेखी सुरू भएकाे छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको आयाेजनामा 

    एकीकृत स्वास्थ्य कार्यक्रमकाे जिल्ला स्तरीय बार्षिक समीक्षा दुई दिने गाेष्ठी सुरू भएकाे हाे ।आर्थिक बर्ष २०८०/०८१मा भरि गरिएका स्वास्थ्य सम्बन्धि गतिविधि  समीक्षा गरिएकाे स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए ।

    उनले भने स्वास्थ्य क्षेत्रमा  जनतासँग स्वास्थ्य पहुँच पुगेको यस समीक्षा देखिएने भएकाेले आगमी कार्ययोजना बनई अगाडि बढ्ने बताए ।

    स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थी अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख भगाैती प्रसाद (रूदल) यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम बाेल्दै यादवले गतबर्ष स्वास्थ्य क्षेत्र भित्र गरिएका समिक्षा गदै साे कार्यहरू सुचक बमोजिम सात वटा पालिकाहरू मापन गरी राम्रो सेवा प्रवाह गर्ने प्राेसशन गर्न सुझाव दिए ।

    जिल्ला प्रशासन कार्यालय नवलपरासीका ध्रुब कुवँर निमित्त प्रमुख जिल्ला २०८०/०८१मा समग्र जिल्ला पालिका सबै क्षेत्रमा समेटेकाे

    स्वास्थ्य अवस्था कस्तो र स्वास्थ्य पुगेको सेवा सुविधा जनता जाेडिने खाल कार्यक्रम संचालन भएकाे बताए ।उनले कार्यालय पालिकाले जिल्ला नै स्वास्थ्य क्षेत्रकाे  स्वास्थ्य चित्रण हुने खाल कार्यक्रम संचालन गर्नुपर्ने जाेड दिदै जिल्ला  स्वास्थ्य जिल्ला अब्बन  बनाउदै लैजानुपर्छ ।

    समीक्षा कार्यक्रम सातवटै स्थानिय तह स्वास्थ्य शाखा पृथ्वी चन्द्र अस्पताल स्वास्थ्य क्षेत्रमा काम गर्ने बिकास साझेदार संस्थाले ।आर्थिक बर्ष २०८०/०८१मा गरेका काम बारे प्रस्तुति गरेका स्वास्थ्य कार्यालय नवलपरासीका बरिस्ठ मलेरिया ईस्पेटर देविलाल पाैडेलले जानकारी दिए ।।भाेलि ।आर्थिक बर्ष २०८०/०८१मा समिक्षाकाे प्रस्तुति रहेकाे छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij