२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

छायाँछवि तिज म्युजिकअवार्ड : उत्कृष्ट तिज गीत गायिकाको अवार्ड शोभा पाण्डेलाई

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बुटवल । ११औं संस्करणको छायाँछवि तिज म्युजिक अवार्ड-२०८१ सम्पन्न भएको छ ।

    ११औं संस्करणमा उत्कृष्ट तिज गीत गायिकामा ’हरदिन पूजा गर्छु म’बाट रुपन्देही देवदहकी गायीका शोभा पाण्डेले हात पारेकी छन् । 

    WhatsApp Image 2024-09-05 at 11.32.05 AM.jpeg

    हरदिन पुजा गर्छू म गितमा शब्द स्वीकृति बराल, दिपक शर्माकाे कम्पाेज तथा रामकृष्ण थापाकाे एरेन्ज रहेकाे छ । शोभाको तीज गित हरदिन पुजा गर्छु म बोलको गित चर्चित रहेको छ । 

    गायीका सोभाले हरेक वर्ष तीजमा गीत बजारमा ल्याउनुका साथै सोलो एल्बम समेत बजारमा ल्याएकी छन् । उनको पहिलो सोलो एल्बम शंका हो भने दोस्रो घायल हो । 

    WhatsApp Image 2024-09-05 at 11.31.22 AM.jpeg
    संगितबाट एमफिल गर्दै गरेकी शोभाले जिनिएस म्युजिक अर्वार्डमा लोक आधुनिक विधामा जुरी अवार्ड प्राप्त गरेकी थिईन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij