२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शिलान्यासको ६ वर्ष पुगे पनि नवलपरासीको नमुना सदरमुकाम निर्माण अलपत्र

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बुटवल ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रुख कटान नहुँदा काम अगाडि बढ्न नसकेको हो ।

    आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुअघि रुख कटानको आदेश पर्खिरहेको कार्यालयका इन्जिनियर द्रोण कट्वालले बताउनुभयो ।

    नवलपुरको सदरमुकाम निर्माणका लागि एक सय ८४ बिघा जग्गा सरकारको नाममा ल्याइएको छ । यो जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ वि.सं. २०७६ वैशाख ७ गते नमुना सदरमुकामको शिलान्यास गरिएको थियो ।

    शिलान्यास भएको ६ वर्षको अन्तरालमा बल्ल भवन निर्माणको काम अघि बढ्न थालेको छ । आयोजनाको लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपैयाँ  रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij