२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रुपन्देहीमा वेवारिसे पुरुषकाे शव फेला

रुपन्देहीमा वेवारिसे पुरुषकाे शव फेला

रुपन्देहीमा वेवारिसे पुरुषकाे शव फेला

रुपन्देहीमा वेवारिसे पुरुषकाे शव फेला

रुपन्देहीमा वेवारिसे पुरुषकाे शव फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा बेवारिसे शव फेला परेको छ ।

    मायादेवी गाउँपालिका वडा नम्बर ५ स्थित लुकठहवा क्षेत्रको तिनाउ नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिए ।

    बुधबार दिउँसो परिचय खुल्न नसकेको अन्दाजी ३५ वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

    शवलाई पोष्टमार्टमको लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij