२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बर्दियामा गैंडाको आक्रमणबाट टुरिस्ट गाइडको मृत्यु

बर्दियामा गैंडाको आक्रमणबाट टुरिस्ट गाइडको मृत्यु

बर्दियामा गैंडाको आक्रमणबाट टुरिस्ट गाइडको मृत्यु

बर्दियामा गैंडाको आक्रमणबाट टुरिस्ट गाइडको मृत्यु

बर्दियामा गैंडाको आक्रमणबाट टुरिस्ट गाइडको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • बर्दिया । गैंडाको आक्रमणबाट आज बिहान करिब ८ बजेतिर टुरिस्ट गाइडको मृत्यु भएको छ । बर्दियामा एक जना विदेशी पर्यटक घाइते भएका मधुवन नगरपालिका–१ का अध्यक्ष मीनबहादुर थापाले जानकारी दिएका छन् ।

    बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा डिभिजन वन अन्तर्गतको बीचमा पर्ने मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडा अवलोकनका क्रममा गैंडाको आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको मृत्यु भएको हो ।

    गैंडाको आक्रमणबाट घाइते भएका विदेशी पर्यटकलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij