२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नवलपरासीमा दुर्घटना मोटरसाइकल चालकको मृत्युु

नवलपरासीमा दुर्घटना मोटरसाइकल चालकको मृत्युु

नवलपरासीमा दुर्घटना मोटरसाइकल चालकको मृत्युु

नवलपरासीमा दुर्घटना मोटरसाइकल चालकको मृत्युु

नवलपरासीमा दुर्घटना मोटरसाइकल चालकको मृत्युु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • परासी  । पश्चिममा नवलपरासीमा मोटसाईकल दुर्घटनामा एक जना मृत्यु भएको छ ।

    आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्रामनगरपालिका-११ को सिमानास्थित भित्री सडकमा  मोटरसाईकल दुर्घटनामा हुदाँ  मोटरसाईकल चलकको मृत्युु भएको  हो ।

    लु१७प ८७८८ नं. को  मोटरसाईकल  अचानक आफै अनियन्त्रित भई रोडको दाहिने साईडको नालीको पानीमा पल्टिन जांदा दुर्घटनामा गम्भीर चालक उपचार क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ । 


    मृत्यु हुनेमा  चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएक जिल्ला प्रहरी कार्यालयका  नवलपरासीका प्रहरी नायब उपरीक्षक रेश बोहाले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा राखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij