२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मणिमुकुन्द कलेज प्रथम

मणिमुकुन्द कलेज प्रथम

मणिमुकुन्द कलेज प्रथम

मणिमुकुन्द कलेज प्रथम

मणिमुकुन्द कलेज प्रथम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१

  • बुटवल । नेपथ्य कलेज अन्तर्गत नेपथ्य म्युजिक हबको आयोजनामा भैरहवामा सम्पन्न अन्तर कलेज ब्यान्ड प्रतियोगितामा  मणिमुकुन्द कलेज प्रथम भएको छ ।

    मणिमुकुन्द कलेजका विद्यार्थीहरु समिर घिमिरे, निश्चित बस्नेत, सदित थापा, साहिल गाहा र सुशान्त सिंजापती मगरले सो उपाधी हात पार्न सफल भएका हुन् ।

    बिभिन्न कलेजका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा आयोजक नेपथ्य कलेज दोश्रो र होराइजन जिबिएस तेश्रो भएका आयोजक कलेजले जनाएको छ ।

    विद्यार्थीसंगै उपाधि ग्रहण गर्दै मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले मणिमुकुन्द कलेजले शैक्षिक गुणस्तर संगै अतिरिक्त क्रियाकलाप, खेलकुद र संगीतमा पनि उत्कृष्ट नतिजामा निरन्तरता दिन सफल भएको भन्दै विजयी सबै कलेजका विद्यार्थीलाई बधाई ज्ञापन गरेका थिए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij