२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

हिलेखाेलामा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

हिलेखाेलामा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

हिलेखाेलामा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

हिलेखाेलामा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

हिलेखाेलामा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • शिव सुवेदी -  अर्घाखाँची ।  शितगंगा नगरपालिका हिलेखोला नजिकै डवल क्याप जिप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ ।

    यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन । मृत्युु हुनेमा छ्त्रदेव ५ टुनिचौर ६५ का बर्षिष शिक्षक रामप्रसाद पन्थी रहेको प्रहरी जनाएको छ ।

    अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकावाट बुटवल जाँदै गरेकाे लु.१.ज ४७६३ नम्बरकाे डबल क्याप जिप आफै अनियन्त्रित भई सडकवाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

    गाडिमा चालक सहित १० जना सवार रहेका बताईएकाे छ । दुर्घटनामा परि छत्रदेव ५ का ४० बर्षिय चुरा बहादुर खत्री,बर्ष ४० की साबित्रा बि.क. साेहि स्थानकै २४ बर्षिया अनिता परीयार उनकाे २० महिनाको छाेरा प्रयन्स परीयार बर्ष  ४२ की गीता आचार्य  बर्ष १७ की दीक्षा पौडेल,बर्ष ४४ की कमला अधिकारी बर्ष  ७ की अनुष्का पंथी र हालसम्म ठेगाना नखुलेको बर्ष  २६ की बिष्णु थापा घाइते भएका छन ।

    घाइते अधिकाशंकाे टाउकाे,ढाड,कान र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार यम बहादुर महतले जानकारी दिएका छन । घाइते सवैकाे ठाडामा सामान्य उपचार पछि बुटवल रिफर गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij