२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजिनामा स्वीकृत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मिको राजिनामा स्वीकृत गर्नु भएको छ ।

    मुख्यमन्त्री आचार्य समक्ष कुर्मीले बुधवारबाट लागु हुनेगरी मंगलबार दिउँसो राजिनामा पत्र बुझाएका थिए । मुख्यमन्त्री आचार्यले  वन तथा वातावरण मन्त्री कुर्मिले बुझाएको राजिनामा बुधवार स्वीकृत गरेका हुन्। 


    बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीहरुले बिरोध गर्दै आएका थिए । आफू माथि लागेको आरोपहरुको छानवीनको लागि मार्गप्रसस्त गर्न मन्त्री पदबाट राजिनामा दिएको जनाइएको छ । 


    नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रीत प्रदर्शन गर्दै आएका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij