२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • बुटवल ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणको कार्यालयले विमानस्थलमा बाहिर देखिने गरी खादा, माला नल्याउन आग्रह गरेको हो । खादा, मालाका कारण विमानस्थलका सुरक्षा जाँच उपकरण बिग्रिएको भन्दै कार्यालयले यस्तो आग्रह गरेको हो ।

    यात्रुले लगाएको खादा, मालाले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याइरहेको कार्यालयले जनाएको छ । यात्रुले  लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन कार्यालयले आग्रह गरेको हो ।

    खादा, माला विमानस्थलका विभिन्न भागमा छाडेर जानाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने कार्यालयले निकालेको सूचनामा उल्लेख छ । कार्यालयले खादा, माला आफैँसँग लैजानै परे झोलाभित्र नदेखिने गरी राख्न पनि भनेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij