२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा औपचारिक रुपमा शुरू

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा औपचारिक रुपमा शुरू

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा औपचारिक रुपमा शुरू

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा औपचारिक रुपमा शुरू

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा औपचारिक रुपमा शुरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्र आजदेखि औपचारिक रुपमा शुरू भएको छ । ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औँ सत्रका लागि अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा शुरू भएको हो ।

    सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन र दिगो विकासका गतिमा आएको कमीलगायत विश्वव्यापी चुनौतीसँग लड्नका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ ।

    यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्ने उाको भनाइ छ ।

    फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताए । उनले गाजा क्षेत्र, हैटी, युक्रेन, अफ्रिका लगायतमा भईरहेको हिंसा अन्त्यको पहल गर्न अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij