२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बाग्लुङमा सरकारी पिकअप दुर्घटना, तीनजनाको मृत्यु

बाग्लुङमा सरकारी पिकअप दुर्घटना, तीनजनाको मृत्यु

बाग्लुङमा सरकारी पिकअप दुर्घटना, तीनजनाको मृत्यु

बाग्लुङमा सरकारी पिकअप दुर्घटना, तीनजनाको मृत्यु

बाग्लुङमा सरकारी पिकअप दुर्घटना, तीनजनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१

  • बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    लोकमार्गमा रा.१.झ.२०० नं= को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    मृत्यु हुनेमा २ जना महिला र एकजना पुरुष रहेका छन् । उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको छ ।

    दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij