२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिमलतालमा ट्रक दुर्घटना, अवस्था अज्ञात

सिमलतालमा ट्रक दुर्घटना, अवस्था अज्ञात

सिमलतालमा ट्रक दुर्घटना, अवस्था अज्ञात

सिमलतालमा ट्रक दुर्घटना, अवस्था अज्ञात

सिमलतालमा ट्रक दुर्घटना, अवस्था अज्ञात
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • बुटवल  । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ ।

    आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए ।

    दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे थप बिबरण आउन बाँकी रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij