२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

९८ वर्षिय बरिस्ठ अधिवक्ता भण्डारीले 'बुद्धि पसल' खोल्ने

९८ वर्षिय बरिस्ठ अधिवक्ता भण्डारीले 'बुद्धि पसल' खोल्ने

९८ वर्षिय बरिस्ठ अधिवक्ता भण्डारीले 'बुद्धि पसल' खोल्ने

९८ वर्षिय बरिस्ठ अधिवक्ता भण्डारीले 'बुद्धि पसल' खोल्ने

९८ वर्षिय बरिस्ठ अधिवक्ता भण्डारीले 'बुद्धि पसल' खोल्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • बुटवल । बरिस्ठ अधिवक्ता कृष्णप्रसाद भन्डारिले बुद्धि पसल खाेल्ने तयारि गरेका छन् । ९८ बर्षिय अधिबक्ता भन्डारिले नेपालमा धेरै बुद्धिमानहरु भएता राज्यले सदुपयाेग गर्न नसकेकाे बताए ।

    नेपाल चिन मैत्रि समाज लुम्बिनीद्वारा भैरहवाद्वारा अायाेजित भेटघाट कार्यक्रममा भन्डारिले नेपालका विभिन्न क्षेत्रका विद्वानहरुलाई एकीकृत गरि उनिहरुकाे बुद्धिलाई   देश निर्माणमा लगाउनेगरि अभियान चलाउने पनि बताए ।

    नेपाल बारकाे पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका भन्डारिले अध्ययन तथा राेजगारिकाे शिलसिलामा विभिन्न देशमा बसेर नेपाल फर्किनेहरुकाे बुद्धिलाई पनि प्रयाेग गर्न बुद्धि पसल जरुरि रहेकाे बताए ।

    पन्चायतकालमा सामन्तहरुले किसानहरुलाई बनाएका तमसुक च्यात्ने अभियान पुर्वदेखि पश्चिम समम चलाएर चर्चित भएका भन्डारि नेपाली कम्युनिस्ट अान्दाेलनमा समेत हाेमिएका थिए ।

    उनले सुर्य बहादुर थकालिले तयार गरेकाे विश्वकै सबैभन्दा लामाे थान्कालाई लुम्बिनीमा प्रदर्शन गर्नेगरि संयाेजन गर्न नेपाल चिन मैत्रि समाजका अध्यक्ष नारयण सापकाेटालाई जिम्मेवारी समेत दिएका छन् ।

    साे अवसरमा बरिस्ठ साहित्यकार विजय सागर, बरिस्ठ अधिवक्ता कमलराज जाेशि, रुपन्देही बारका अध्यक्ष लय भट्टराई, नेपाल च्यामबर अफ कमर्स लुम्बिनीका काेषाध्यक्ष खिम बहादुर खत्रि लगायतले बरिस्ठ अधिवक्ता भन्डारिलाई भैरहवामा सम्मान गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij