२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

संविधान दिवसको अवसरमा बर्दघाटमा बिविध कार्यक्रम

संविधान दिवसको अवसरमा बर्दघाटमा बिविध कार्यक्रम

संविधान दिवसको अवसरमा बर्दघाटमा बिविध कार्यक्रम

संविधान दिवसको अवसरमा बर्दघाटमा बिविध कार्यक्रम

संविधान दिवसको अवसरमा बर्दघाटमा बिविध कार्यक्रम
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • परासी ।  संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

    नगरपालिकाले  शैक्षिक सामाग्री तथा बिरामी फलफुल बितरण गरि मनाएकाे हाे । सामाजीक उत्तरदायीत्व अन्तर्गत चिसापानी अस्पताल  र सामुदायीक  अस्पताल चौपत्तामा विरामीहरुलाई फलफुल वितरण गरिएको छ भने नगर प्रमुख शम्भुलाल श्रेष्ठले सहयात्री नेपालमा रहेका अपागं बालबालीकाहरुका निम्त्ती खाद्यान्न सहयोग वितरण गरेका हुन ।

    यसैगरी बर्दघाट ४ मा रहेको अटीजम केन्द्रमा रहेका बालबालीकाहरुलाई शैक्षिक सामाग्री समेत  वितरण गरिएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले परोपकारी भावनाले खोलिएका यस्ता संघ संस्थाहरुमा अन्य सरोकारवालाहरुले पनि सहयोग गर्नुपर्ने  बताए ।

    सो अवसरमा बर्दघाट नगरपालिका प्रवत्ता सन्त बहादु गाहा ,  सामाजीक बिकास समिति संयोजक भिम काजी गुरुगं , नेपाली कांग्रेसका नगर सभापति दामोदर जिशि  , बर्दघाट नगरपालिका बडा न १ का वडा अध्यक्ष सन्दीप साकोटा , बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल लागतयको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij