२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ  बुटवलमा कारा फिल्मको च्यारिटी शो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१

  • बुटवल । वैज्ञानिक महाविर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न बुटवलमा कारा चलचित्रको च्यारिटी शो हुने भएको छ ।

    लायन्स क्लव अफ बुटवल , लायनेस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवल तथा एडभर्सी मिडिया ग्रुपको संयुक्त आयोजनमा यहि असोज ७ गते बुटवलमा कारा चलचित्रको च्यारिटी शो हुने लायन्स क्लव अफ बुटवलका अध्यक्ष मृगेन्द्रगोबिन्द श्रेष्ठले जानकारी दिए ।

    महाविर पुनले शुरु गरेको बिरगन्ज कृषि औजार कारखाना सञ्चालन अभियानलाई साथ दिनको लागि असोज ७ गते बुटवल भाटभटेनीमा रहेको क्युएफएक्स हलमा च्यारीटी सो गर्न लागिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    माओवादीको सशष्त्र द्वन्द्वकालमा दुई भाइ बहिनिको रोचक कथा डेढ घण्टा लामो चलचित्रमा रहेको कारा चलचित्रका प्रोडक्सन हेड बिकास भण्डारीले जानकारी दिए । रिलिज नहुँदै काठमाण्डौ पछि बुटवलमा च्यारिटि शो गर्न लागिएको उनले जानकारी दिए ।

    बुटवलका तीन वटा क्लवका सचिवालय तथा कार्यसमिति मार्फत टिकट बिक्रि भईरहेको छ । बिहीबारसम्म १ सय ५० बढि टिकट बिक्रि भएका छन् भने करिब ४ सय टिकट बिक्रि हुने अपेक्षा गरिएको आयोजकको भनाई छ । १ हजार रुपैयाँको टिकटमा सहयोग गर्ने ब्यक्तिलाई खाजाको व्यवस्था रहको आयोजकले जनाएका छन् । टिकट विक्रिीबाट संकलन भएको सबै रकम खर्च कटाएर महाबीर पुनलाई दिइने अध्यक्ष श्रेष्ठले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij