२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ईपीएस उत्पादनमुलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • काठमाण्डौ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।

    कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित भएको हो ।

    गएको भदौ १८ गतेदेखि २४ गतेसम्म भएको सीप परीक्षणमा आठ हजार नाै सय ३२ जना सहभागी भएकोमा आठ हजार एक सय ५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ ।

    शाखाका अनुसार अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि पास हुनेको स्वास्थ्य परीक्षण हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij