२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इजरायल र लेबनानको सीमामाअमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौँ । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन ९इयु० र सहयोगी राष्ट्रहरूले तत्काल प्रभावका साथ २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । 

    ११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका हुन् । अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू ९इजरायल, लेबनान, प्यालेस्टाइन० बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन् । यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको र यो युद्ध लेबनान र इजरायलका जनताको हितमा नभएको उल्लेख गरेका छन् ।

    युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखले लेबनानमा हवाई हमलापछि हिजबुल्लाहका लक्ष्यहरूमा जमिन आक्रमणको तयारी गरिरहेको बताएपछि आएको हो । इजरायलले विगत तीन दिनदेखि लेबनानमा रहेको हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij