२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कोसी ब्यारेजबाट सप्तकोसीमा खस्यो बस

कोसी ब्यारेजबाट सप्तकोसीमा खस्यो बस

कोसी ब्यारेजबाट सप्तकोसीमा खस्यो बस

कोसी ब्यारेजबाट सप्तकोसीमा खस्यो बस

कोसी ब्यारेजबाट सप्तकोसीमा खस्यो बस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • बुटवल ।सप्तकोसी नदीमा बस खसेको छ। बिहीबार बेलुकी कोसी ब्यारेजबाट सप्तकोसी नदीमा बस खसेको हो। 

    विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नेपालखबरलाई जानकारी दिए। 

    उनका अनुसार, बसबारे थप विवरण आइसकेको छैन। ‘बसबारे थप विवरण खुलिसकेको छैन,’ उनले भने, ‘हामी त्यहाँ पुग्दैछौँ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij