२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राति यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी पनि चल्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • बुटवल । हाल (बिहीबार साँझ) देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली (आकाशभरि बाद) छ। कोसी प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज राति (आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) पनि देशभर मौसम साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। 

    कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना ८० प्रतिशत रहेको महाशाखाले उल्लेख गरेको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij