२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भारी वर्षाको खतरा देखाउँदै प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • बुटवल ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (असोज ११ र १२) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। 

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै प्राधिकरणले हिमाली र पहाडी जिल्लाहरूमा रात्रिकालीन बस नचलाउने निर्णय गरेको हो। 

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार अन्त्यन्त जरुरी अवस्थामा रहेका बाहेक अन्य यात्रा नगर्ने लगायतका निर्णय गरेको प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए। 

    त्यस्तै, धान तत्काल नकाट्न र काटिसकेको भए थन्काउन पनि आग्रह गरिएको छ।

    यस्तो छ प्राधिकरणले जारी गरेको विज्ञप्तिः 

    Bipad-release_vw7GX4lnpp.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij