२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कोसी ब्यारेज बस दुर्घटना : २० जनाको गरियो उद्धार

कोसी ब्यारेज बस दुर्घटना : २० जनाको गरियो उद्धार

कोसी ब्यारेज बस दुर्घटना : २० जनाको गरियो उद्धार

कोसी ब्यारेज बस दुर्घटना : २० जनाको गरियो उद्धार

कोसी ब्यारेज बस दुर्घटना : २० जनाको गरियो उद्धार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • विराटनगर । कोसी ब्यारेज पुलबाट खसेको यात्रुबाहक बसबाट २० जनाको उद्धार गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले अहिलेसम्म २० जनाको उद्धार गरिएको जानकारी दिएका हुन् ।

    सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार, विराटनगरबाट सप्तरी जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस कोसीमा खसेको हो ।

    बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ । अहिले उद्धार कार्य जारी छ ।बस अनियन्त्रित भई पुलबाट तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    कोसी ब्यारेजबाट सप्तकोसीमा खस्यो बस कोसी ब्यारेजबाट सप्तकोसीमा खस्यो बस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij