२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी सहित सात प्रदेशमा ठाउँमा घनघोर वर्षा

लुम्बिनी सहित सात प्रदेशमा ठाउँमा घनघोर वर्षा

लुम्बिनी सहित सात प्रदेशमा ठाउँमा घनघोर वर्षा

लुम्बिनी सहित सात प्रदेशमा ठाउँमा घनघोर वर्षा

लुम्बिनी सहित सात प्रदेशमा ठाउँमा घनघोर वर्षा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • बुटवल । देशभर हिजोदेखि निरन्तर पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिमा हल्कादेखि मध्यम र अरू सबै ठाउँमा घनघोर वर्षा भएको छ । मौसमविदले पूर्वानुमान गरेअनुसार नै धेरै ठाउँमा घनघोर पानी पर्दा जनजीवन प्रभावित भएको छ ।

    हिजो दिउँसोसम्म पूर्वी क्षेत्रमा घनघोर वर्षा भएकोमा हिजो बेलुकीदेखि मध्य क्षेत्रमा घनघोर वर्षा भइरहेको छ भने भरे रातिदेखि पश्चिम क्षेत्रमा पनि घनघोर वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ । घनघोर र लगातार वर्षाका कारण सबैजसो नदी खोलामा बाढी आएको छ ।

    सडकका ठाउ–ँठाउँमा पहिरो खसेको छ भने काठमाण्डौ उपत्यका लगायतका शहरी क्षेत्रका सडक पोखरीजस्ता भएका छन् । लगातार परेको पानीले हिँडडुल गर्न पनि समस्या भएको छ । आज दिनभर यसैगरी पानी पर्ने र भोलि बिहानदेखि मौसम क्रमिक सुधार हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij