२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रुपन्देहीमा वेपत्ता भएको गाडी घघरा खोलामा भेटियो, चालक सहचालक वेपत्ता (भिडियाे सहित)

पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • भैरहवा ।  रुपन्देहीमा शनिबार देखि वेपत्ता भएको दुध बोक्ने पिकअप गाडी र चालक सहचालक मध्ये गाडी घाघरा खोलामा भेट्टिएको छ ।

    मर्चवारबाट दैनिक रुपमा दुध बोक्ने गाडी शनिबार विहान देखि हराईं रहेको थियो, स्थानीयले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको बताएका थिए । भे १ च २६७६ नम्बरको जिप शनिबार विहान देखि हराईं रहेको खबर सुरक्षा निकायमा आएपछि खोजी कार्य जारी थियो । 

    आइतबार साझ करिब ६ बजे विमानस्थल पछाडीकै घाघरा खोला क्षेत्रमा गाडी फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले बताए । शनिबारबाट नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य गरिरहेका थिए , दिउसो दुध सहितको क्यान फेला परेपछि उद्वार टोलीले गाडीको पहिचान गरि क्रेनको सहायताले बाहिर निकालेको छ । हराईरहेका चालक र सह–चालक फेला नपरेकोले उनीहरुको खोजी कार्य जारी रहेको एसपी राठौरले भने । 

    जिपका चालक प्रकाश तमाङ्ग र सह–चालक उमेश लोध भने अझै वेपत्ता रहेका छन । सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रबाट सो गाडी संकलन केन्द्रबाट दूध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउदै थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij