२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दाउन्नेको सडक एकतर्फी खुलाइयो

दाउन्नेको सडक एकतर्फी खुलाइयो

दाउन्नेको सडक एकतर्फी खुलाइयो

दाउन्नेको सडक एकतर्फी खुलाइयो

दाउन्नेको सडक एकतर्फी खुलाइयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक एकतर्फी खुलेको छ ।

    बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि मंगलबार दिउँसो करिब पौने चार बजेदेखि सडक दुईतर्फी नै बन्द भएको थियो ।

    आज बिहानबाट सडक मर्मत गरी एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । उनका अनुसार सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको छ ।

    सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत् हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक डेढ फिट भासिएको र केही भाग चर्किएकाले पनि आउ-जाउ बन्द गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij