२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बागमती किनारमा तीनवटा शव भेटिए, काठमाडौंबाटै बगाएर लगेको आशंका

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • हेटौँडा । मकवानपुर जिल्लामा बाढीले बगाएर मृत अवस्थामा तीन जनाको शव फेला परेको छ ।

    मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थित वाग्मती नदीको किनारमा तीनवटा शव फेला परेका हुन् ।

    स्थानीय बासिन्दाहरूले वाग्मतीमा माछा मार्न जाने क्रममा शव देखेपछि बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलाई सम्पर्क गरेका थिए ।

    भेटिएको शव मध्य दुई जना पुरुष र एक जना महिला रहेको लामिछानेको भनाई छ ।

    शवबारे आफूहरूलाई जानकारी आएको र त्यसलाई कसरी काठमाडौँ लाग्ने भन्ने विषयमा गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले नेपालप्रेसलाई बताए ।

    बागमती किनारामा भेटिएको शव काठमाडौँ उपत्यकाबाट बगेर आएको हुनसक्ने उनको भनाई छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij