२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बाढीपहिरो पीडितलाई अस्थायी आवास बनाउन सरकारले ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौँ ।  सरकारले बाढीपहिरो पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन सहयोगको पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ। मन्त्रीपरिषद्को बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ।

    यो निर्णय अनुसार स्थानीय तहले लाभग्राही पहिचान गरेकालाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देशन गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। ‘स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिन भित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको छ,’ गृहमन्त्री लेखकले भने।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी गृहमन्त्री लेखकले अस्थायी आवासका लागि रकम पाएपछि स्थायी आवासका लागि समेत सहयोग पाउने आश्वासन दिए। उनले स्थायी आवासका लागि पछि निर्णय हुने जानकारी दिए। मन्त्रीपरिषद्को बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ।

    यो निर्णय अनुसार स्थानीय तहले लाभग्राही पहिचान गरेकालाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको लेखकले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij