२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बाढीका कारण प्रदर्शन रोकिएको चलचित्र ‘सानो संसार’ तिहारअघि चलाइने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं। बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण प्रदर्शन रोकिएको चलचित्र ‘सानो संसार’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।यो चलचित्र अब कात्तिक ९ गतेदेखि पुनः प्रदर्शनमा आउने भएको छ।

    गत शुक्रवारबाट रिलिज भएको चलचित्र ‘सानो संसार’ को आइतबारदेखि प्रदर्शन स्थगित गरिएको थियो।बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण चलचित्रको प्रदर्शन स्थगित गर्नुपरेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्लेले जानकारी दिएका थिए।

    मध्यमवर्गीय परिवारको कथामा बनेको चलचित्र ‘सानो संसार’लाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन।चलचित्रमा चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ।

    उनको अलावा चलचित्रमा राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ।

    अर्जुन कुमारले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij