२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बर्दघाटमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर उपचार सेवा

बर्दघाटमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर उपचार सेवा

बर्दघाटमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर उपचार सेवा

बर्दघाटमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर उपचार सेवा

बर्दघाटमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर उपचार सेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले टोलीलेजेष्ठ नागरिकको घरदैलोमा पुगेको उपचार दिन थालेको छ ।

    नगरले  प्राथमिक उपचार सहितको सेवा लिएर जेष्ठ नागरिकको घरदैलोमा पुगेको उपचार दिन थालेको हाे।

    नगरप्रमुख शम्भुलाल श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरीकको घरदैलोमा पुगेर प्राथमिक उपचार सहित पौष्टीक आहार समेत उपलब्ध गराउदै आएकाे नगरप्रमुख श्रेष्ठले बताए ।  

    ९५ बर्ष भन्दा बढी उमेर समुहका बयोबृद्धि जेष्ठ नगारिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तिन तिन महिनामा यस्तो उपचार सेवालाई निरन्तता दिने नगरपालीको योजना छ  । 

    "बयोवृद्ध नागरिकहरू सामान्य चेकजाँचका लागि अस्पताल जान वा पुर्वाउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौ  भने घर आगनमै सेवा पाएपछि जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij