२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सडक पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाई टिकट सस्तोमा बेच्न वायु सेवा कम्पनीहरू सहमत

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं । वायुसेवा कम्पनीहरूले सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सस्तोमा टिकट बेच्ने सहमति भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेसँग वायुसेवा कम्पनीहरूका सञ्चालकहरूसँग भएको छलफलमा सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका हुन् ।

    वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरेको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्चालन सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट विक्री नगर्ने भएका हुन ।

    यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट विक्री गर्न सहमत भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij