२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन

झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन

झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन

झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन

झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • बुटवल । नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएकाे छ ।

    झ्याप्ले खाेलामा केहीबेर अघिदेखि सडक दुईतर्फी सञ्चालनमा आएकाे र चितवनसम्म अवराेध नरहेकाे प्रहरीले जनाएकाे छ ।

    पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिएकाे थियाे ।

    पहिराे पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएकाे हाे ।

    लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij