२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सम्मरीमाईका अध्यक्षको छोरामाथि आक्रमण

सम्मरीमाईका अध्यक्षको छोरामाथि आक्रमण

सम्मरीमाईका अध्यक्षको छोरामाथि आक्रमण

सम्मरीमाईका अध्यक्षको छोरामाथि आक्रमण

सम्मरीमाईका अध्यक्षको छोरामाथि आक्रमण
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्षका छोरा माथि अक्रमण भएको छ ।

    गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवका २५ वर्षिय छोरा अभिषेक श्रीवास्तव घर जाने क्रममा मंगलबार राती अज्ञात समुहले पछाडीबाट अक्रमण गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रंजित सिंह राठौरले जानकारी दिए । 

    राती करीब ८ः३० बजे उनी सम्मरीमाई २ बनगाई तर्फबाट सम्मरीमाई १ पिपरी करौता आफ्नो घर तर्फ गइरहेको समयमा उनीमाथि आक्रमण भएको हो । घाइते श्रीवास्तवको उपचार युनिभर्षल क्लेज आफ मेडिकल साइन्सेज भैरहवामा भैरहेका छ । २ जनाले आक्रमण गरेकाे भन्ने खुलेकाे छ, टाउकाेमा चाेट लागेकाे र अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ । 

    रिसबी वा के कारण घटना घटाइएको हो बारे खुलेको छैन । घाइते श्रीवास्तवलाई आइसीयूमा भर्ना भई उपचार गरेपनि सिटी स्कयानको रिर्पोटमा जोखिम नदेखिएको एसपी राठौरले भने । घटनाको अनुसन्धान भैरहेको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij