२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सामना परिवारको साँस्कृतिक कार्यक्रम आज बुटवलमा

सामना परिवारको साँस्कृतिक कार्यक्रम आज बुटवलमा

सामना परिवारको साँस्कृतिक कार्यक्रम आज बुटवलमा

सामना परिवारको साँस्कृतिक कार्यक्रम आज बुटवलमा

सामना परिवारको साँस्कृतिक कार्यक्रम आज बुटवलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  •  

    बुटवल।  समाजवादका लागि सामना साँस्कृतिक अभियान बुटवलमा आएको छ।

    आज दिउसो १ बजेदेखि लुम्बिनी प्रादेशिक अस्पताल पछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको सभा हलमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सामना परिवारले जनाएको छ । 

    असोज ११ गते हेटौंडाबाट शुरु भएको अभियान चितवन, नवलपुरमा साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेर आज बुटवलमा प्रस्तुत गर्ने तयारी छ।  बुटवलमा प्रस्तुति प्रस्तुत गरेर सामना परिवार कपिलवस्तु जाने साँस्कृतिक टिमको नेतृत्व गर्नुभएका बामपंथी नेता मणि थापाले बताए । 

    कार्यक्रमको मुल उद्धेश्य जनपक्षीय गीत संगीत मार्फत मनोरन्जन, माओवादी आन्दोलनको विगत र भविष्यका विषयमा प्रष्ट पार्ने  रहेको आयोजक सामना परिवारले जनाएको छ। चर्चित कलाकार माइला लामा लगातले क्रान्तिकारी गीत, नृत्य र नाटक प्रस्तुत गर्ने छन् ।  

    कार्यक्रम अवलोेकनका लागि रु २००,५०० र १००० दरको टिकट शुल्क रहेको तर रकम तिर्न नसक्नेले निशुल्क हेर्न पाउने आयोजकले स्पष्ट पारेका छन् । 
    सबै माओवादी घटकहरुको समर्थन रहेको उक्त कार्यक्रमको नेतृत्व नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij