२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बेलहियाबाट लागुऔषध सहित भारतीय नागरिक पक्राउ

बेलहियाबाट लागुऔषध सहित भारतीय नागरिक पक्राउ

बेलहियाबाट लागुऔषध सहित भारतीय नागरिक पक्राउ

बेलहियाबाट लागुऔषध सहित भारतीय नागरिक पक्राउ

बेलहियाबाट लागुऔषध सहित भारतीय नागरिक पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • बुटवल । नेपाल भारत सिमा क्षेत्र रुपन्देहीको वेलहियाबाट प्रहरीले लागुऔषध (खैरो हिरोईन) सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    प्रहरीले रुपन्ददेहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ वेलहियामा यु.पि. ५६ ई.पि. २७३३ नम्बरको भारतीय नम्बर प्लेटको गाडिमा चेकजाँच गर्ने क्रममा १७४ ग्राम खैरो हिरोईन (प्रतिवन्धित लागुऔषध) सहित भारत गोरखपुरका २४ वर्षीय शिव गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका गुप्तालाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट ९ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले जानकारी गराए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij