२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • बुटवल ।  कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षा भएको छ । इलाम, झापा, मोरङ, काठमाण्डौ, म्याग्दी लगायतका ठाउँमा पानी परेको हो ।

    झापाको अनरमनी बिरता, शनिश्चरे, बाहुनडाङ्गी, इलामको कन्याम टिस्टेट, बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यी क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुबा खोला, बाहुने खोला लगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij