२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बर्दिया जाँदै गरेको बस गैडाकोटमा पल्टियो

बर्दिया जाँदै गरेको बस गैडाकोटमा पल्टियो

बर्दिया जाँदै गरेको बस गैडाकोटमा पल्टियो

बर्दिया जाँदै गरेको बस गैडाकोटमा पल्टियो

बर्दिया जाँदै गरेको बस गैडाकोटमा पल्टियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • नवलपुर । नवलपुरको गैडाकोट १० सिस्नेमा गएराति बस दुर्घटना भएको छ । 

    बर्दियाबाट काठमाडौं हिडेको भे १ ख ३६७५ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडकबाट २ मिलट तल बायाँ तर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ । 

    बसमा सवार ८ जना मध्ये २ जना घाइते भएको र ६ जना यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ । सकुलस रहेका यात्रुहरुलाई अन्य वसमा गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा बस चालक बाँके खजुरा १ निवासी ३६ बर्षीय केरमप्रसाद जैसी र बस धनि बर्दिया मधुवन ८ निवासी ३२ बर्षीय विजय श्रेष्ठ घाइते भएका छन् । 

    घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij