२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी प्रदेश सरकारको बजेट ३ बजे प्रस्तुत हुने

लुम्बिनी प्रदेश सरकारको बजेट ३ बजे प्रस्तुत हुने

लुम्बिनी प्रदेश सरकारको बजेट ३ बजे प्रस्तुत हुने

लुम्बिनी प्रदेश सरकारको बजेट ३ बजे प्रस्तुत हुने

लुम्बिनी प्रदेश सरकारको बजेट ३ बजे प्रस्तुत हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २ २०८१
शनिवार, आषाढ २ २०८१
  •  

    दाङ-लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१\०८२ को बजेट आज ल्याउँदैछ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

    सरकारले ३५ देखी ४० अर्बको विचमा बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो।

    राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हाे। प्रदेश सरकारले आर्थिक वर्ष २०८०\०८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।

    संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण करिब ३५ देखी ४० अर्बको विचबाट बजेट ल्याउन थालेको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij