२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘बेहुली फ्रम मेघौली’को प्रिमियर सम्पन्न

‘बेहुली फ्रम मेघौली’को प्रिमियर सम्पन्न

‘बेहुली फ्रम मेघौली’को प्रिमियर सम्पन्न

‘बेहुली फ्रम मेघौली’को प्रिमियर सम्पन्न

‘बेहुली फ्रम मेघौली’को प्रिमियर सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रिमियर सम्पन्न भएको छ । भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स सिनेमा हलमा बुधबार भएको प्रिमियरमा कलाकारको  ठूलो संख्यामा उपस्थिति थियो । 

    अभिनेता हरिवंश आचार्य, निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, प्रदीप भट्टराई, निर्माता दीपेश खत्री म्याक्स, रोहित अधिकारी, अभिनेता सलिनमान बानिया, सलोन बस्नेत, हास्य कलाकार केदार घिमिरे, निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई राणा, नायिका निरुता सिंहलगायत सिनेकर्मीको उपस्थिति रहेको थियो । 

    चलचित्र हेरेपपछि धेरैले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । कलाकारको अभिनयको खुलेर तारिफ गर्दै समाजमा घरघरमा रहेको कथा सिनेमाले उठान गरेको बताएका छन् ।


    चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुक्ष्साल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारीलगायतको अभिनय छ ।

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । चलचित्रमा लगानी पनि अभिनेत्री स्वस्तिमा र निर्देशक निश्चलको छ । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij