२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अमेरिकामा 'हेलेन' आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा 'हेलेन' आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा 'हेलेन' आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा 'हेलेन' आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो

अमेरिकामा 'हेलेन' आँधी : ज्यान गुमाउनेको सङ्ख्या २ सय पुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाण्डाै । अमेरिकामा 'हेलेन' नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

    ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको 'कट्रिना' नामको विनाशकारी र घातक आँधीपछि अहिलेको 'हेलेन' आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ ।

    आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

    ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गरेका छन । 

    गएको हप्ता आएको आँधीका कारण निम्तिएको बाढी तथा पहिरोबाट प्रभावितहरूलाई राष्ट्रपति बाइडेनले उनीहरूको पुनर्स्थाना नभएसम्म सरकारले सहयोग गरिरहने बता । उनले फ्लोरिडा, जर्जिया, उत्तरी र दक्षिणी क्यारोलिना र भर्जिनियामा प्रकोप सहायता पनि स्वीकृत गरेका छन् । ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij