२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रामग्राम र सुनवलको १६ वटा मासु पसलमा अनुगमन

रामग्राम र सुनवलको १६ वटा मासु पसलमा अनुगमन

रामग्राम र सुनवलको १६ वटा मासु पसलमा अनुगमन

रामग्राम र सुनवलको १६ वटा मासु पसलमा अनुगमन

रामग्राम र सुनवलको १६ वटा मासु पसलमा अनुगमन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • परासी 
     पश्चिम नवलपरासीमा मासु पसलमा अनुगमन गरिएको छ ।दशै तिहार तथा छट पर्व लक्षित मासु पसलमा अनुगमन गरिएको हो ।

    दशै तिहार तथा छट पर्व लक्षित मासु पसलमा  अस्वास्थ्यकार बिक्रीवितरण हुनसक्ने माध्ये नजर गरी  अस्वास्थ्यकार बिक्री वितरण भैरहेको जनगुनासो आएपछि मासु पसलहरूमा अनुगमन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख श्रवाण कुमार चौधरीले जानकारी दिए ।

    सदरमुकाम परासी र सुनवल नगरपालिकाको  भुमहीमा रहेका मासु पसलमा अनुगमन गरिएको प्रमुख चौधरीले जानकारी दिए ।

    अनुगमनको क्रममा अधिकांश मासु पसलमा मुल्य सुर्ची नराखेको  पसलमा सरसफाई नदेखिएको पाईएको चौधरीले बताए ।अनुगमनको क्रम परासी बजारका ट्याकिमा राखेर कुखुरा  मासु अवस्थिति रूपमा संचालन भैरहेको  पाईएको  चौधरीले बताए । उनले भने मासु पसलहरूलाई सरसफाईमा बिशेष ध्यान दिई व्यवसाय संचालन गर्न निर्देशन दिईएको बताए ।

    उनीहरूलाई मासु पसलको मापदण्डअनुसार र  व्यवस्थित ग री मासु संचालन गर्न निर्देशन दिईएको बताए । उनको अनुसार पहिलाको तुलनामा मासु पसलमा सुधारोउन्मुख भेटिएको प्रमुख चौधरीले जानकारी दिए ।

    मासु पसलमा मासु स्वास्थ्यकार पाईएको पशु रोग अन्वेशण प्रयोगशाला डा भरत काफ्ले बताए ।

    सदरमुकाम परासीका १४ वटा र सुनवल नगरपालिकाको भुमहि बजारमा रहेका २ वटा १६ वटा मासुल पसलमा अनुगमन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका डा विभूति सिहले जानकारी दिईन । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख श्रवाण कुमार चौधरीको नेतृत्वमा भएको अनुगमनको क्रममा  रोग अन्वेशण प्रयोगशाला डा. भरत काफ्ले ,पशु क्वारेन्टाइन चोक पोष्ट महेशपुरका डा मनोज अधिकारी , जिल्ला प्रशासन कार्यालय नवलपरासीकी सुब्बा अस्मिता खाती,जिल्ला प्रहरी कार्यालयका रामग्राम नगरपालिकाको पशु चित्सिक डा सुमित सिह  प्रंहरी सहायक निरीक्षक शेर बहादुर  थापामगर ,घरेलु तथा साना उद्योग कार्यालय परासीका मनोज चौधरी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij