२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भैरहवामा २ सय ५० बढी सामुदायीक कुकुरको बन्ध्याकरण

भैरहवामा २ सय ५० बढी सामुदायीक कुकुरको बन्ध्याकरण

भैरहवामा २ सय ५० बढी सामुदायीक कुकुरको बन्ध्याकरण

भैरहवामा २ सय ५० बढी सामुदायीक कुकुरको बन्ध्याकरण

भैरहवामा २ सय ५० बढी सामुदायीक कुकुरको बन्ध्याकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • भैरहवा । विश्व पशु दिवसको अवसर पारेर भैरहवा स्थित सिद्धार्थनगर नगरपालीकाले सामुदायीक कुकुरहरुको बन्ध्याकरण एवंम रेबिज भ्याक्सिन कार्यक्रम सुरु गरेको छ ।

    सामुदायमा रहेका छाडा कुकुरको टोकाईबाट लाग्ने रेबिज रोगबाट नगरवासीलाई बचाउने र छाडा कुकुर नियन्त्रण गर्ने उदेश्यले यो कार्यक्रम सचांलन गरीएको सिद्धार्थनगर नगरपालीकाका प्रमुख (मेयर) ईस्तियाक अहमद खानले जानकारी दिए । सामुदायीक कुकरको बन्ध्याकरण र रेबिज भ्याक्सिन कार्यक्रम सिछार्थनगरले बिगत तिन बर्षदेखी सचांलन गर्दै आएको छ ।


    यो कार्यक्रम यसपटक पहिलो चरणमा यहि असोज २३ गतेसम्म गरीने र सवै छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउन छुटेमा फेरी पनि कार्यक्रम सचांलन गरीने नगरप्रमुख खानले बताए । ६ दिनसम्म सचांलन हुने यो कार्यक्रममा नगरका टोल टोलमा गएर कुकुरहरु ल्याईने छ ।

    सकंलीत कुकुरहरुको बन्ध्याकरण रबिज भ्यासिकन लगाउने काम हर्ट नेपालका पशु चिकित्सक एवं प्राबिधीक टोलीने गर्ने सिद्धार्थनगर नगरपालीकाका कृषी तथा पशुन्छि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए ।

    उनका अनुसार पहिलोदिन आईतवार ५५ बटा कुकुरलाई बन्ध्याकरण गरी रेबिज भ्याक्सिन लगाईएको छ, भने कार्यक्रम सचांलन अवधिभर २ सय ५० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिईएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij