२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बर्दघाटमा बन्दैछ १२ करोड लागतमा ट्रमा सेन्टर

बर्दघाटमा बन्दैछ १२ करोड लागतमा ट्रमा सेन्टर

बर्दघाटमा बन्दैछ १२ करोड लागतमा ट्रमा सेन्टर

बर्दघाटमा बन्दैछ १२ करोड लागतमा ट्रमा सेन्टर

बर्दघाटमा बन्दैछ १२ करोड लागतमा ट्रमा सेन्टर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टरको निर्माण शुरू गरिएको छ ।

    बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु  १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निर्माण कार्य शुरू भएको हो । 

    नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयाम ल्याएको बताए ।

    ट्रमा सेन्टर निर्माणपश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । 

    डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ ।

    बर्दघाट ट्रमा सेन्टरको निर्माण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij