२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • काठमाडौँ ।  बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने आझै १९ जना अझै बेपत्ता रहेका छन् । 

    गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट १७९ जना घाइते भएका छन् । त्यसैगरी बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।

    सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक परिवारलाई जनही दुई लाखका दरले सहायता रकम उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार हालसम्म यो सहायता १६० परिवारले पाइसकेका छन् ।

    त्यसैगरी बाढी पहिरोका कारण देशका बिभिन्न जिल्लाका १० भन्दा बढी सडक अझै पूर्ण रुपमा अवरुद्ध रहेका छन् भने ति सडक खुलाउने प्रयास जारी रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij