२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पाँच दिनमा तीन लाख ६४ हजारले छोडे काठमाडौं

पाँच दिनमा तीन लाख ६४ हजारले छोडे काठमाडौं

पाँच दिनमा तीन लाख ६४ हजारले छोडे काठमाडौं

पाँच दिनमा तीन लाख ६४ हजारले छोडे काठमाडौं

पाँच दिनमा तीन लाख ६४ हजारले छोडे काठमाडौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • बुटवल । पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छोडेका छन्। उनीहरू दसैं मनाउन गाउँ फर्केका हुन्।

    गत साताको वर्षाले त्रिभुवन राजपथ लगायतमा खसेका पहिरो हटाइएको थियो। बाढीपहिरोले बिगारेका सडक मर्मत गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढेको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले उपत्यका छाड्ने मानिसहरूको संख्या बढ्दो रहेको बताए। तर विगतका वर्षहरूमा भन्दा यसपालि कम मानिस उपत्यका छाडेको देखिएको उनले बताए।गत वर्ष सोही अवधिमा ८/१० लाख जनाले उपत्यका छोडिसक्थे।

    यसवर्ष बाढीपहिरोले जताजतै सडक अवरोध भइरहने र वर्षा हुने भनिएकाले उपत्यका बाहिरिनेको संख्या कम छ। केही दिनमा उपत्यका छाड्नेको संख्या थप बढ्नेछ।

    'प्राय फूलपातीको दिन र अघिल्लो दिनमा बाहिरिने संख्या बढ्ने गरेको छ,' डिएसपी कार्कीले भने।अझैपनि कतिपय सडक पहिरोलगायतले अवरूद्ध छ। सुख्खा पहिरो खसेका छन्। पानी पर्ने सम्भावनाका पूर्वानुमान भइरहेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij